Leap Events

Leap Events Leap Events | Photo & Video
Events • Weddings • Fashion • Corporate • Commercial
Capturing moments. Creating stories.

11/05/2026

“सिनेमा संवाद @ ल्वाङ गाउँ” कार्यक्रममा प्रमुख अतिथि तथा गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारीको मन्तव्य

10/05/2026

“सिनेमा संवाद @ ल्वाङ गाउँ कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष सन्तोष बस्यालको समापन मन्तव्य”

10/05/2026

क्यारेक्टर, स्टोरी, टिम लगायत सबै कुरा मिल्यो भने काम गर्छु । — सनिशा भट्टराई

10/05/2026

“सिनेमा साँझमा कलाकार, सहभागी तथा गाउँबासी सबै रमाउँदै सहभागी भएको एउटा सानो झलक।”

10/05/2026

पुरानो पुस्ताको योगदानले आज हामी यहाँ छौँ।
- आँचल शर्मा

स्व. सुनिल थापाभावपूर्ण श्रद्धाञ्जलीवैकुण्ठ वास होस् |
07/02/2026

स्व. सुनिल थापा
भावपूर्ण श्रद्धाञ्जली
वैकुण्ठ वास होस् |

स्व. सुनिल थापा
भावपूर्ण श्रद्धाञ्जली
वैकुण्ठ वास होस्

07/02/2026

शोक वक्तव्य

वरिष्ठ कलाकार सुनिल थापाज्यूको अप्रत्याशित निधनको दुःखद खबरले चलचित्र पत्रकार संघ नेपाल, कास्की स्तब्ध एवं मर्माहत भएको छ। नेपाली चलचित्र उद्योगले आज एक महान् कलाकार मात्र होइन, कला र संस्कृतिको क्षेत्रमा अमूल्य योगदान पुर्‍याउनुभएको एक बलियो धरोहर गुमाएको छ।

स्व. थापाज्यूले नेपाली चलचित्र, रंगमञ्च तथा समग्र कला क्षेत्रमा पुर्‍याउनुभएको योगदान अतुलनीय र सधैँ स्मरणीय रहनेछ। उहाँको सृजनात्मक यात्राले नेपाली कला क्षेत्रलाई दीर्घकालसम्म प्रेरणा प्रदान गर्नेछ।

यस गहिरो दुःखको घडीमा चलचित्र पत्रकार संघ नेपाल, कास्की स्व. सुनिल थापाज्यूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण कला प्रेमीहरूमा गहिरो समवेदना व्यक्त गर्दछ।
ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकाकुल परिवारलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून्।

भावपूर्ण श्रद्धाञ्जली। वैकुण्ठ वास होस्।

नेपाली पत्रकार, प्रस्तोता तथा डिजिटल निर्मातास्व. दिनेश सिटौलाप्रति हार्दिक श्रद्धाञ्जली ।मिडिया तथा समाचारलेखनमा सक्रिय...
01/02/2026

नेपाली पत्रकार, प्रस्तोता तथा डिजिटल निर्माता
स्व. दिनेश सिटौलाप्रति हार्दिक श्रद्धाञ्जली ।
मिडिया तथा समाचारलेखनमा सक्रिय उहाँको योगदान सधैँ स्मरणीय रहनेछ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ।

26/01/2026

Team AA BATA AAMA is coming to Pokhara, this Jan 27. ❤️
Also Rabi Oad is performing 🥰
🎬 AA BATA AAMA Movie Promotion
📍 Hallan Chowk (Way to FootTrack)
📅 January 27
🎟 FREE ENTRY LIVE SHOW

Address

Pokhara
13

Telephone

+9779846105497

Website

Alerts

Be the first to know and let us send you an email when Leap Events posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Leap Events:

Share