Sabina

Sabina Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sabina, Photographer, Pumdikot, Pokhara.
(4)

स्वागत छ यहाँलाई मेरो Profile सम्म घुम्दै आइपुग्नु भएकोमा 🙏 यहाँका पोस्टहरु सकेसम्म स्वास्थ्य बर्दक,ज्ञान बर्दक, हुनुका साथै भरपुर मनोरञ्जनात्मक बनाउने मेरो प्रयास रहनेछ,कृपया शुद्ध मन लिएर प्रवेश गर्नुहोला ।
धन्यवाद 🙋‍♀️

मिचिएको हो रहेछ भने जहाँ मिचिएको छ त्यहीँ फिर्ता दिने होइन र ✅आफ्नो पनि लिने उस्को पनि दिने सजिलो छ त माननीय ज्यू 🤗     ...
01/06/2026

मिचिएको हो रहेछ भने जहाँ मिचिएको छ त्यहीँ फिर्ता दिने होइन र ✅
आफ्नो पनि लिने उस्को पनि दिने
सजिलो छ त माननीय ज्यू 🤗



fans

शुभ यात्रा रबि दाइ,भाउजु 🙏 यात्रा सफलताको कामना गर्दै आजबाट छिमेकी देशले नेपाल र नेपालीहरुलाइ हेर्ने हेपाहा दृष्टिकोणको ...
01/06/2026

शुभ यात्रा रबि दाइ,भाउजु 🙏

यात्रा सफलताको कामना गर्दै आजबाट छिमेकी देशले नेपाल र नेपालीहरुलाइ हेर्ने हेपाहा दृष्टिकोणको अन्त होस ।
बर्षाैँ देखि झुकाइएको नेपालीहरुको शिर तपाईंको भ्रमण पश्चात् गर्वले शिर उच्च भएको सुन्न पाउँ यात्रा सफलताको शुभकामना छ यहाँलाई 🤝



fans

पूर्वप्रधानमन्त्री एवम् नेकपा नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले आइतबार संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती रहे...
01/06/2026

पूर्वप्रधानमन्त्री एवम् नेकपा नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले आइतबार संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको बताएका छन्। प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन बसिरहन नसुहाउने पनि बताएका छन्।

विस्तृत कमेन्टमा👇

यी गलत समाचार लेख्ने मिडिया हरुलाई कारबाही कहिले हुन्छ त B***n दाइ छिटो जवाफ दिनुस नत्र सदन चल्न दिन्नौ 😁     fans
01/06/2026

यी गलत समाचार लेख्ने मिडिया हरुलाई कारबाही कहिले हुन्छ त B***n दाइ छिटो जवाफ दिनुस नत्र सदन चल्न दिन्नौ 😁



fans

संसदभित्रको आफ्नो भाइरल video बारे सांसद रिंगला यादव भन्नुहुन्छ, "हामी राजनीतिक गुण भएको मान्छे हो । हामी राजनीतिक संस्क...
01/06/2026

संसदभित्रको आफ्नो भाइरल video बारे सांसद रिंगला यादव भन्नुहुन्छ, "हामी राजनीतिक गुण भएको मान्छे हो । हामी राजनीतिक संस्कार सिकेको मान्छे हो । तर हामी उहाँलाई हातपात गर्न वा कसैलाई हातपात गर्न होइन, हामी चै माइक खोस्न गएको हो । हामी बोल्न दिन्नौ भनेर माइक खोस्न चै गएको हो । सभामुखज्यूले सामान्य अवस्था गराइदिएको भए आज यो विवादै खडा हुन्थेन नि त । उहाँले हामी प्रतिपक्षको कुरै सुन्नुहुन्न के ।"



fans

डोजरले भत्काएको सुकुम्बासी बस्ती मा करोडौंको कार लिएर इँटा चोर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल रहेछ 😁🤭बुद्धनगर काठ...
01/06/2026

डोजरले भत्काएको सुकुम्बासी बस्ती मा करोडौंको कार लिएर इँटा चोर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल रहेछ 😁🤭
बुद्धनगर काठमाडौं



fans

बुढा भनेको यस्तो माया गर्ने हुनु पर्छ मन्त्री पद चैट भएको अब संसद पद 🤔 😬   fans
01/06/2026

बुढा भनेको यस्तो माया गर्ने हुनु पर्छ
मन्त्री पद चैट भएको अब संसद पद 🤔 😬


fans

   🙏☕️सम्सद भवन तिर को तान्डब नृत्य त हेर्दै हुनुहुन्छ होला क्यारे 🤔त्यो आँखै खाने चमक वाला माननीय ज्यू हरु हामिले नै भो...
01/06/2026

🙏☕️

सम्सद भवन तिर को तान्डब नृत्य त हेर्दै हुनुहुन्छ होला क्यारे 🤔
त्यो आँखै खाने चमक वाला माननीय ज्यू हरु हामिले नै भोट हालेर जिताएर पठाएका हौं तिनको मुहार र नाम ख्याल राख्नुहोला भनेर मैले त्यसरी अनुरोध गर्दछु 🤗 धन्यवाद


fans

हामी महिला पनि पुरुष भन्दा कम छैनौ भनेर देखाउन खोजेको पार्टी कमजोर पर्यो 😁😛🤭तर मैले वहाँलाई चिनेन 🤭
31/05/2026

हामी महिला पनि पुरुष भन्दा कम छैनौ
भनेर देखाउन खोजेको पार्टी कमजोर पर्यो 😁😛🤭

तर मैले वहाँलाई चिनेन 🤭

31/05/2026

हरेक मुस्कान खुशीको प्रमाण हुँदैन,
कहिलेकाहीँ त्यो बलियो बनेको संकेत हुन्छ।❣️😘😘

शुभ रात्री 🙏

fans

Address

Pumdikot
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Sabina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category