बिश्वोकर्मा कुल घर निर्माण

  • Home
  • Nepal
  • Pyuthan
  • बिश्वोकर्मा कुल घर निर्माण

बिश्वोकर्मा कुल घर निर्माण Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बिश्वोकर्मा कुल घर निर्माण, Photography Videography, Pyuthan.

10/04/2025
बिश्वोकर्मा भाईबन्धुहरुको कुलघर ढलान आज भयाे बिहान करिब ३ घन्टा आकासको पानी ले डिसटब गर्यो तेहि पनि३घन्टा पछाडि बाट सुरू...
10/04/2025

बिश्वोकर्मा भाईबन्धुहरुको कुलघर ढलान आज भयाे
बिहान करिब ३ घन्टा आकासको पानी ले डिसटब गर्यो तेहि पनि
३घन्टा पछाडि बाट सुरू गरि करिब रातकाे ११ बजे सकियो

तुसारा ठाटि प्युठान
मिति २०८१।१२।२८

बिश्वोकर्मा भाई बन्धुहरुको कुल घर। गाराे पुरा भई |भाेलि मिति २०८१ ।१२ ।२८ढलान गर्ने निणय भयकाले सम्पुर्ण भाईबन्धुहरु लाई...
09/04/2025

बिश्वोकर्मा भाई बन्धुहरुको कुल घर। गाराे पुरा भई |
भाेलि मिति २०८१ ।१२ ।२८
ढलान गर्ने निणय भयकाले सम्पुर्ण भाईबन्धुहरु लाई
उपस्थिति काे लागि अनुराेध गदछाै।

स्थान :तुसारा ठाटि प्युठान

बिश्वोकर्मा भाई बन्धुहरुको घर निमार्ण पिलर पुरा भई गारो सुरु भयकाे मिति २०८१ ।१२ ।७तुषारा ठाटि प्युठान
20/03/2025

बिश्वोकर्मा भाई बन्धुहरुको घर निमार्ण
पिलर पुरा भई गारो सुरु भयकाे
मिति २०८१ ।१२ ।७
तुषारा ठाटि प्युठान

बिश्वोकर्मा भाई बन्धुहरुको कुल घर को बिम तथा भाेई ढलान आज हुँदै ।मिति २०८१ ११ २७तुषारा ठाटि
11/03/2025

बिश्वोकर्मा भाई बन्धुहरुको कुल घर को बिम तथा भाेई ढलान आज हुँदै ।
मिति २०८१ ११ २७
तुषारा ठाटि

02/03/2025
भाई बन्धुहरुको घर को जग बसाले को मिति २०८१ ११ १४ शिबरात्रि काे दिन आजतुसारा ठाटि
26/02/2025

भाई बन्धुहरुको घर को जग बसाले को मिति २०८१ ११ १४
शिबरात्रि काे दिन आज
तुसारा ठाटि

जग खन्ने काम २०८१ ११ ७गते  तुसारा ठाटि
19/02/2025

जग खन्ने काम २०८१ ११ ७गते तुसारा ठाटि

Address

Pyuthan

Alerts

Be the first to know and let us send you an email when बिश्वोकर्मा कुल घर निर्माण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share