Tina Photo Studio

Tina Photo Studio SPECIAL DISCOUNT FOR PHOTOSHOOT ON THE DAY OF SATURDAY

दोश्रो वडा कप फाईनल २०८२        "मन्दिर टोल VS बनसखण्डी टोल"       हार्दिक बधाई छ!  बधाई छ !! बधाई छ !!!          मन्दिर...
19/10/2025

दोश्रो वडा कप फाईनल २०८२
"मन्दिर टोल VS बनसखण्डी टोल"
हार्दिक बधाई छ! बधाई छ !! बधाई छ !!!
मन्दिर टोल विजयी
प्रमुख अतिथि गा.पा. अध्यक्ष देवराज चौधरी,विशिष्ट अतिथी गा.पा उपाध्यक्ष सितादेवी राजवशी, विशिष्ट अथिती वडा अध्यक्ष मनोज कुमार माझी साथै अतिथी गणहरू सुभाष कुमार सरदार,अन्तलाल खवास,रमेश राई,वसन्त कुमार कार्की ,सुरेश विश्वास,राजेश विश्वास ,हरिनन्दन मुडियारी लगायतको बाक्लो उपस्तिथिमा सम्पन्न भएको खेलमा मन्दिर टोल तकियाले जित हासिल गरेको छ,(बनसखण्डी टोलले आत्माघाती गोल गरेको थियो)
प्रथम पुरस्कार :- २५,०००।- सहित शिल्ड, मेडल र प्रमाणपत्र
दोश्रो पुरस्कार :- १५,०००।- सहित शिल्ड, मेडल र प्रमाणपत्र
Lens- Adhikary
Location - Katahari - 7
part 5

part 4

part 3

part 2

रतुवामाई : मोरङको रतुवामाईमा आयोजना भएको बडादसैँ गोल्डकपको उपाधि टाँडी स्पोर्टिङ क्लबले हात पारेको छ । मंगलबार रतुवामाई-...
02/10/2025

रतुवामाई : मोरङको रतुवामाईमा आयोजना भएको बडादसैँ गोल्डकपको उपाधि टाँडी स्पोर्टिङ क्लबले हात पारेको छ । मंगलबार रतुवामाई-६ स्थित सौँठा माविको खेल मैदानमा भएको फाइनल खेलमा उर्लाबारी क्लबलाई हराउँदै टाँडीले उपाधि हात पारेको हो । सुरुवाती चरणदेखिनै उर्लाबारीलाई दबाबमा राखेको टाँडीले ४-० गोलको फराकिलो अन्तरको जीत निकालेको हो ।
उपाधिसँगै टाँडीले नगद ५१ हजार रुपैँया र उपविजेता बनेको उर्लाबारीले नगद ३१ हजार रुपैँयासहति ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
युवा तथा खेलकुद समिति रतुवामाई ६ ले आयोजना गरेको फुटबल प्रतियोगितामा आठ टिमले सहभागीता जनाएका थिए । प्रतियोगितालाई राष्ट्रनिर्माण सेकेन्डरी स्कुलले मुख्य प्रायोजन गरेको थियो । part 3

रतुवामाई : मोरङको रतुवामाईमा आयोजना भएको बडादसैँ गोल्डकपको उपाधि टाँडी स्पोर्टिङ क्लबले हात पारेको छ । मंगलबार रतुवामाई-...
02/10/2025

रतुवामाई : मोरङको रतुवामाईमा आयोजना भएको बडादसैँ गोल्डकपको उपाधि टाँडी स्पोर्टिङ क्लबले हात पारेको छ । मंगलबार रतुवामाई-६ स्थित सौँठा माविको खेल मैदानमा भएको फाइनल खेलमा उर्लाबारी क्लबलाई हराउँदै टाँडीले उपाधि हात पारेको हो । सुरुवाती चरणदेखिनै उर्लाबारीलाई दबाबमा राखेको टाँडीले ४-० गोलको फराकिलो अन्तरको जीत निकालेको हो ।
उपाधिसँगै टाँडीले नगद ५१ हजार रुपैँया र उपविजेता बनेको उर्लाबारीले नगद ३१ हजार रुपैँयासहति ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
युवा तथा खेलकुद समिति रतुवामाई ६ ले आयोजना गरेको फुटबल प्रतियोगितामा आठ टिमले सहभागीता जनाएका थिए । प्रतियोगितालाई राष्ट्रनिर्माण सेकेन्डरी स्कुलले मुख्य प्रायोजन गरेको थियो । part 2

रतुवामाई : मोरङको रतुवामाईमा आयोजना भएको बडादसैँ गोल्डकपको उपाधि टाँडी स्पोर्टिङ क्लबले हात पारेको छ । मंगलबार रतुवामाई-...
02/10/2025

रतुवामाई : मोरङको रतुवामाईमा आयोजना भएको बडादसैँ गोल्डकपको उपाधि टाँडी स्पोर्टिङ क्लबले हात पारेको छ । मंगलबार रतुवामाई-६ स्थित सौँठा माविको खेल मैदानमा भएको फाइनल खेलमा उर्लाबारी क्लबलाई हराउँदै टाँडीले उपाधि हात पारेको हो । सुरुवाती चरणदेखिनै उर्लाबारीलाई दबाबमा राखेको टाँडीले ४-० गोलको फराकिलो अन्तरको जीत निकालेको हो ।

उपाधिसँगै टाँडीले नगद ५१ हजार रुपैँया र उपविजेता बनेको उर्लाबारीले नगद ३१ हजार रुपैँयासहति ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

युवा तथा खेलकुद समिति रतुवामाई ६ ले आयोजना गरेको फुटबल प्रतियोगितामा आठ टिमले सहभागीता जनाएका थिए । प्रतियोगितालाई राष्ट्रनिर्माण सेकेन्डरी स्कुलले मुख्य प्रायोजन गरेको थियो । part 1

Address

Rangeli

Opening Hours

Monday 08:00 - 20:00

Telephone

+9779815354982

Website

Alerts

Be the first to know and let us send you an email when Tina Photo Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tina Photo Studio:

Share