Ginda Gi

Ginda Gi धैर्य गर्न सक्नु पर्छ, हरेक कुराको दिन आउँछ किनकी कम्जोर तिमी हैन, तिम्रो समय चलिराछ ।
(2)

तिमी कति पटक टुक्रिएर रोयौ त्यो महत्वपूर्ण छैन, बस् आफूलाई सम्हाल्न सक्यौ त्यही तिम्रो जीत हो ।🌸🙏🏼
24/11/2025

तिमी कति पटक टुक्रिएर रोयौ त्यो महत्वपूर्ण छैन,
बस् आफूलाई सम्हाल्न सक्यौ त्यही तिम्रो जीत हो ।🌸🙏🏼

15/10/2025

Hello नमस्कार 🙏
sorry to say केही दिन देखि facebook problem को कारणबस् page चलाउन सकेको छैन माफी चहान्छु🙏
छिटै हाम्रो page पुनः सुचारु हुदैछ अहिले सम्मको साथ support को लागी हृदयदेखि धन्यवाद अगामी दिनमा पनि यस्तै माया र साथ दिनु होला धन्यवाद 🙏

कहिले भिसा लाग्ला र विदेश जाउला भनेर पर्खिरहनु भन्दा त कहिले स्कुल छुट्टि होला र घर जाउला भनेर पर्खिने उमेर नै ठिक थियो।...
20/09/2025

कहिले भिसा लाग्ला र विदेश जाउला भनेर पर्खिरहनु भन्दा त कहिले स्कुल छुट्टि होला र घर जाउला भनेर पर्खिने उमेर नै ठिक थियो।

#शुभरात्री ❤️

सबै कुराको सिमा हुन्छ,आवश्यकता भन्दा बढी भएसि औषधिले पनि गलत असर गर्छ।❤️
20/09/2025

सबै कुराको सिमा हुन्छ,आवश्यकता भन्दा
बढी भएसि औषधिले पनि गलत असर गर्छ।❤️

Address

Rasuwa

Telephone

+917676161045

Website

Alerts

Be the first to know and let us send you an email when Ginda Gi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ginda Gi:

Share