HUMLA District

HUMLA District दर्शन अनि नमस्ते यो पेजमा जोडिन हुने सम्पुर्णमा आशा छ पेजलाइ फलो र लाइक गरिदिनु हुनेछ । धन्यबाद ।

15/02/2026

Big thanks to Manraj Shahifor all of your support! Congrats for being top fans on a streak 🔥!
07/01/2026

Big thanks to Manraj Shahi

for all of your support! Congrats for being top fans on a streak 🔥!

10/10/2025

दु:खद खबर 😥😥
हुम्ला जिल्ला चंखेली गा.पा. -०६ मासिधारा बाट आउदै गरेको बुलेरो जिप सोही गा.पा. -०४ मा पर्ने पिप्लाङ देशिखोला नजिकै दुर्घटना भएको छ ।
स्थानिय बासिका अनुसार एक जनाको मृत्यु भैसकेको बताएका छन ।
बाकी खोजिकार्य भइरहेको बताएका छन ।

19/09/2025

प्राण भन्दा प्यारो जन्म भुमी हाम्रो । सबैले लाइक गरिदिनुहोला ।
#चंखेली_02_हुम्ला_दार्माको_आज_भोलिको_दृश्य

09/08/2025

सम्पुर्ण दिदी बहिनीहरुमा रक्षाबन्धनको लाखौ लाख सुभकामना ।
मेरो आयु पनि हजुरहरुलाइ थपियोस ।🙏🙏🙏

Address

Simikot

Website

Alerts

Be the first to know and let us send you an email when HUMLA District posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share