GoalSiraha.com

GoalSiraha.com GoalSiraha.com

22/11/2025

सिरहाको जेन जीहरु प्रदर्शन गर्ने तयारी स्वरुप एकत्रित हुँदै ।



#

30/06/2025
आजको प्रथम सेमिफाइनल खेल ढोढणा Vs पर्सा पोखरभिण्डा भएको थियो ढोढना पर्सा पोखरभिन्डा लाई 0 को बिरुध 2 गोल गर्दै ढोढना फाइ...
29/06/2025

आजको प्रथम सेमिफाइनल खेल ढोढणा Vs पर्सा पोखरभिण्डा भएको थियो ढोढना पर्सा पोखरभिन्डा लाई 0 को बिरुध 2 गोल गर्दै ढोढना फाइनल मा प्रवेश गरेको छ!

25/06/2025
आज भएको उदघाटन खेल पोखरभिन्डा र खैरबोना बिच भएको थियो! पोखरभिनडा खैरबोना लाई 0-1 ले पराजित गर्दै पोखरभिन्डा सेमीफाइनल प्...
25/06/2025

आज भएको उदघाटन खेल पोखरभिन्डा र खैरबोना बिच भएको थियो! पोखरभिनडा खैरबोना लाई 0-1 ले पराजित गर्दै पोखरभिन्डा सेमीफाइनल प्रवेश गरेको छ!
कल्याणपुर ना.पा. १० करुन्याही
करुनेश्वर नाथ युवा क्लब द्वारा संचालन स्व. भबिष मण्डल स्मृति गोल्ड कप फुटबल प्रतियोगिता २०८२ ⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️

यही आउदो मिती 2082/03/10 गते बाट करुनेश्वर नाथ युवा क्लब द्वारा संचालन स्व. भबिष मण्डल स्मृति गोल्ड कप फुटबल प्रतियोगिता...
23/06/2025

यही आउदो मिती 2082/03/10 गते बाट करुनेश्वर नाथ युवा क्लब द्वारा संचालन स्व. भबिष मण्डल स्मृति गोल्ड कप फुटबल प्रतियोगिता मा सहभागि रहेका टिमहरु यस प्रकार का रहेका सबै मा जानकारी गराउदछु!

मिति : २०८२ साल असार ५ गते, बिहीबारस्थान : नैनपुर, सिरहाजनता समाजवादी पार्टीका उप-महासचिव एवम् नेपाल सरकारको संघीय खानेप...
21/06/2025

मिति : २०८२ साल असार ५ गते, बिहीबार
स्थान : नैनपुर, सिरहा

जनता समाजवादी पार्टीका उप-महासचिव एवम् नेपाल सरकारको संघीय खानेपानी मन्त्री मा.प्रदीप यादव ज्यू आज डावरटोल–नैनपुरटोल खानेपानी आयोजना सम्पन्न भई औपचारिक रूपमा उद्घाटन समारोहमा सहभागी हुन पाउँदा निकै हर्षित भएको छु।

यस आयोजनाले धनगढीमाई नगरपालिकाको वडा नं. ११ र १३ का हजारौं नागरिकहरूलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै दैनिक जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउने मैले विश्वास लिएको कुरा माननीय मन्त्री ज्युले जाहेर गर्नुभएको छ।

पानी केवल प्यास मेटाउने स्रोत होइन, यो समृद्धिको मूल हो । जहाँ पानीको अभाव छ, त्यहीँ अवसर पुर्‍याउने सरकारको अठोट आज मूर्तरूपमा देखिएको छ।
माननीय मन्त्री प्रदीप यादव ज्यूको लक्ष्य हाम्रो पहिचान, समृद्धि र भविष्य लगायत सफा एवंम् स्वक्ष खानेपानी राष्ट्रका सम्पूर्ण नागरिकले पाउनु पर्ने नैसर्गिक अधिकार हो भन्ने नाराका साथ सात वटै प्रदेशका ७७ वटै जिल्लामा खानेपानी पुर्याउने घोषणा गर्नुभएको छ।
माननीय ज्यूको यस प्रभावकारी कार्यलाई सलाम छ।
धन्यवाद। नमस्कार । 🌸🙏

Address

Siraha

Alerts

Be the first to know and let us send you an email when GoalSiraha.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GoalSiraha.com:

Share