15/03/2024
जति जोगि आए पनि कानै चिरिएका
भन्नुको अर्थ जति पटक सरकारले मन्त्री मण्डल फेरे पनि जनता लाइ चाहिएको बिकाश हो दिन सक्दैनन् युवालाई रोजगारी दिन सक्दैनन् दिन रात देशका युबा बिदेशीएका छन्
हाम्रो देशमा भ्रष्टाचार मौलाएको छ नियन्त्रण गर्न सक्दैनन्
मैले यथार्थ देखेको भोगेको बेक्तिगत बुझाइ भोगाई