स-क्ह्रोँए क्ल्हेप्री समूह बन्कट्टा

  • Home
  • Nepal
  • Syangja
  • स-क्ह्रोँए क्ल्हेप्री समूह बन्कट्टा

स-क्ह्रोँए क्ल्हेप्री समूह बन्कट्टा public करू क्ल्हे तमु

22/07/2026

🕊️ खेगि फैलु (कुल्यान पूजा) 🕊️

गुरुङ परम्पराको पवित्र कुल्यान पूजा

संस्कार • परम्परा • आस्था

🌿 साउने सक्रान्तिको हार्दिक मंगलमय शुभकामना! 🙏साउने सक्रान्ति प्रकृति, संस्कृति र पुर्खाप्रतिको सम्मान व्यक्त गर्ने पावन...
17/07/2026

🌿 साउने सक्रान्तिको हार्दिक मंगलमय शुभकामना! 🙏

साउने सक्रान्ति प्रकृति, संस्कृति र पुर्खाप्रतिको सम्मान व्यक्त गर्ने पावन दिन हो। यस शुभ अवसरमा पितृहरूको सम्झनामा खेमा पूजा गरी उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन्छ। यस परम्पराले हाम्रो संस्कार, पारिवारिक एकता र पुस्तौँदेखि चलिआएको सांस्कृतिक मूल्यलाई जीवन्त राख्न प्रेरणा दिन्छ।

यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र आपसी सद्भाव ल्याओस्। साउने सक्रान्तिको हार्दिक मंगलमय शुभकामना! 🌿🙏

29/06/2026

तमु ट्हो समाज आमा समुह संग रमाईलो क्षण 😊

27/06/2026

स्व टबिसरि तमुस्यो ह्रो पय कार्य २०८३/०३/०५

24/06/2026

गुरुङ (तमु) जातिको संस्कार र परम्पराअनुसार, कुनै व्यक्तिको निधन पश्चात गरिने “ह्रो पय” कार्य अत्यन्त महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक अनुष्ठान मानिन्छ। यस कार्यमार्फत दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिनुका साथै उहाँको आत्माले शान्ति प्राप्त गरोस् र सद्गतिको मार्गमा अग्रसर होस् भन्ने कामना गरिन्छ। साथै, यो संस्कारले परिवार, आफन्त र समुदायलाई एकताबद्ध बनाउँदै पुर्खादेखि चलिआएको मौलिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

स्वर्गीय टबि सरि तमुस्यो को मिति २०८३ साल असार ०५ गते भएको असमायिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै, उहाँको चिरशान्ति तथा सद्गतिको कामनासहित गुरुङ (तमु) परम्पराअनुसार गरिने ह्रो पय कार्य श्रद्धापूर्वक सम्पन्न गरिएको छ।

दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।

स क्ह्रोँए क्ल्हेप्री समुह बनकट्टा

31/05/2026
03/05/2026

प्रयास जारि छ 😊 अमन गुरूङ ।
स क्ह्रोँए क्ल्हेप्री समुह (छ्युलु) नाच

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when स-क्ह्रोँए क्ल्हेप्री समूह बन्कट्टा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category