Galaxy Digital Studio

Galaxy Digital Studio PHOTOGRAPHY & VIDEOGRAPHY

25/08/2025
मन्दिरमा फाेटाे खिच्नुपरेमा र Indrive तथा pathao सेवाका लागि सम्पर्क 9817179300
20/03/2024

मन्दिरमा फाेटाे खिच्नुपरेमा र Indrive तथा pathao सेवाका लागि सम्पर्क 9817179300

Congratulations.....💍💍Happy Wedding........💍💍Sunil & Pabitra 🤴👸💟💝  Contact us for any kind of Ceremony,  ,  ,  , etc for...
14/03/2022

Congratulations.....💍💍
Happy Wedding........💍💍
Sunil & Pabitra 🤴👸💟💝

Contact us for any kind of Ceremony, , , , etc for or ...
✔☎+9779861555503

"महम्मद उस्मान अलि बचाउ अभियान"    "स्याङ्जा बिरुवा ८ कि चेली शुक्लगण्डकी नगरपालिका ५ तनहुँ निवासी प्यारी दिदी सपना मिया...
11/08/2021

"महम्मद उस्मान अलि बचाउ अभियान"
"स्याङ्जा बिरुवा ८ कि चेली शुक्लगण्डकी नगरपालिका ५ तनहुँ निवासी प्यारी दिदी सपना मियाको ९ महिनाको छोरा प्यारो भन्जा महम्मद उस्मान अलिलाई विश्वको दुर्लभ तथा अत्यन्तै महँगो रोग स्पाइरल मस्कुलर एट्रोफी देखा परेको छ। मेरुदण्ड एवं मांसपेशी सम्बन्धी समस्या हुने उक्त रोग तनहुँ शुक्लागण्डकी नगरपालिका ५ का मोहम्मद उस्मान अलीमा देखिएको हो ।

हाल ९ महिना मात्र पुगेका उस्मानलाई जन्मेको ३ महिनामै एसएमए रोगको लक्षण देखिएको थियो । उस्मानका परिवारले उनलाई ३ महिना देखिनै पोखराका विभिन्न अस्पतालमा उपचार गराएर परिक्षण गर्दा रोगको पत्ता नलागेपछि ८ महिनाको उमेरमा कान्ती बाल अस्पताल पुगेका थिए । उक्त अस्पतालमा उस्मानको उपचार बाल रोग विशेषज्ञ डा. बिना प्रजापतीको निरीक्षणमा भएको थियो ।

झण्डै २५/३० परिक्षणपछि बिरामीको रगत परिक्षणको लागि भारत लाल पाथ पठाउदा उस्मानलाई 'स्पाइनल मस्कुलर एट्रोफी' रोग लागेको पत्ता लागेको हो । डा. बिना प्रजापति मानन्धरले जोल्जेन्स्मा नामक औषधि प्रयोग गरेर जिन थेरापी गर्न सकिने बताएकी छिन् । नोवार्टिस जिन थेरापिजले उत्पादन गर्ने उक्त औषधि प्रयोग गर्न सके बिरामीको ज्यान बचाउन सक्ने सल्लाह डा.मानन्धरले दिएकी छिन् ।

तर उक्त औषधि अन्य औषधि जस्तो सस्तो भने छैन । जोल्जेन्स्मा संसारकै महंगो औषधिमा पर्ने गर्छ । जोल्जेन्स्मा नामक औषधिलाईनेपाली २५ करोड रुपैयाँ भन्दा बढी पर्ने गर्छ ।

एक निम्न वर्गीय परिवारको लागि उक्त औषधि प्रयोग गर्न लगभग असम्भव कुरा नै हो । तर उस्मानका परिवारले हिम्मत नहारी बिरामीलाई बचाउनका लागि लागि पर्ने बताएका छन् । यसका लागि हजुर हरु सबैको साथ र आर्थिक सहयोगको अपिल गर्न चाहान्छौ!!
Keep usman in your prayers🙏

It is the second Case after in Nepal🇳🇵
Every penny Counts “
AC Number-17200068A6
Bank Name-Prime Bank
Account holder name-MOHAMMAD USMAN ALI
SWIFT CODE-PCBLNPKA
Phone Number-9806504666
9814128866
🥺❤️🙏

02/06/2021
28/05/2021

स्याङ्जाली बाजामा नाँचे पोखरेली

Congratulations.....💍💍Happy Wedding........💍💍Sujan & sabita 🤴👸💟💝  Contact us for any kind of Ceremony,  ,  ,  , etc for ...
27/05/2021

Congratulations.....💍💍
Happy Wedding........💍💍
Sujan & sabita 🤴👸💟💝

Contact us for any kind of Ceremony, , , , etc for or ...
✔☎+977 9861555503

Congratulations.....💍💍Happy Wedding........💍💍Bikash Adhikari & Asmeeta Chhetri   Photography :-   Videography :-  Contac...
12/05/2021

Congratulations.....💍💍
Happy Wedding........💍💍
Bikash Adhikari & Asmeeta Chhetri


Photography :-
Videography :-
Contact us for any kind of Ceremony, , , , etc for or ...
✔☎+977 9856012683 ✔☎
✔☎+977 9816680368 ✔☎

BOOKING OPENED  Galaxy Digital Studio #Syangja, BiruwaContact us for any kind of Ceremony,  ,  ,  , etc for      ...✔+97...
24/04/2021

BOOKING OPENED
Galaxy Digital Studio #
Syangja, Biruwa
Contact us for any kind of Ceremony,
, , , etc for
...
✔+977-9816114585 ✔☎
✔+977-9861555503✔☎

Address

Syangja

Opening Hours

Monday 07:00 - 19:00

Telephone

+9779742433333

Alerts

Be the first to know and let us send you an email when Galaxy Digital Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share