Kamal Adhikari

Call Directions Contact the business

Kamal Adhikari ताजा र सन्देशमूलक जानकारीका लागि पेज लाइक गर्नुहाेस् ।

15/10/2026

रानीमहल बाढीपछिको यो अवस्था !
पाल्पाको ऐतिहासिक एवं पर्यटकीय गन्तव्यका रुपमा परिचित रानीमहलको परिसरमा आएको परिवर्तन,
गत असोजको ८, ९, र १० गतेको अविरल वर्षाका कारण यहाँ बगर पसेपछि यसले रानीमहलको वास्तविक सुन्दरतालाई केही ओझेलमा पारेको छ।
अहिले पर्यटकहरू रानीमहल पुग्दा पार्किङ गर्ने ठाउँदेखि बगरसम्म नै समस्या भोग्न बाध्य छन्। आधा दर्जनभन्दा धेरै होटल र अन्य संरचना भत्किएको छ ।
पर्वको बेला ऐतिहासिक सम्पदाको सरसफाइ र संरक्षण गर्न सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी देखिन्छ।

15/10/2026

यसपाली कुन हिमालतिर जाने सोचमा हुनु हुन्छ?

15/10/2026

Good morning ❣️

14/10/2026

११ जना सालीलाई १० रुपैयाँ दिए नि खुसी छम भनेपछि !

12/10/2026

११ जना सालीलाई कति दिए जुत्ता लुकाएको पैसा !

12/10/2026

बिहेमा छमछम नाचे बेहुला बेहुली ।

12/10/2026

माकुर माकुर घुर

12/10/2026
12/10/2026

बधाई छ बहिनी ज्वाई

12/10/2026

११ जना सालीलाई जुत्ता लुकाएको पैसा दिने बार्गेनिङ !
दाङबाट पाल्पा आएका जन्ती र सालीहरूबीचको जुत्ता लुकाउने रमाइलो छलफल ।

मूल्य तोक्नुको साटो स्वेच्छाले दक्षिणा दिन गरिएको यो अनुरोधले विवाहमा अझ रौनक थपेको छ।

Address

Tansen

Telephone

+9779847219006

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal Adhikari:

Shortcuts

Share