Digital Nepal

Call Directions Website

Digital Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Digital Nepal, Event Videographer, Laharepipal, Tansen.

भुक्तानी सेवा प्रदायक (मोबाइल बैंकिङ, क्यूआर कोड, कार्ड आदि) मार्फत विद्युतीय भुक्तानी गरी खरिद गरिएका बिलहरूको विवरण भन...
01/08/2026

भुक्तानी सेवा प्रदायक (मोबाइल बैंकिङ, क्यूआर कोड, कार्ड आदि) मार्फत विद्युतीय भुक्तानी गरी खरिद गरिएका बिलहरूको विवरण भने प्रणालीमा स्वतः समावेश हुनेछ । समाचार लिङ्क कमेन्ट बक्समा 👇www.prize.ird.gov.np

20/07/2026

अब यहाँ है

20/07/2026
03/05/2026

नेपाल यस्ताे बन्दैछ है ।

26/04/2026

ढिलो हुनु असफल हुनु होइन — २० वर्ष बढी राजनीतिमा होमिएका गगन थापा मन्त्री मात्र बन्न सके, जबकी ४ वर्षको अवधिमा बालेन देशकै प्रधानमन्त्री बने । आज बालेन ३५ पूरा भए गगन ५० पुगे । २५ वर्षको उमेरमा रुवी कुमारी उपसभामुख बनिन, उता २९ वर्षमै सस्मित शिक्षा मन्त्री बने । यता मिन बहादुर शेरचनले ७६ वर्षको उमेरमा सगरमाथा चढे । ७८ वर्षको उमेरमा रामचन्द्र पौडेल देशकै राष्ट्रपति बने ।

कसैले २२ वर्षको उमेरमा स्नातक गरे, तर राम्रो जागिर पाउन ५ वर्ष पर्खनुभयो।

कोही २५ वर्षको उमेरमा सीईओ बने र ५० वर्षको उमेरमा मरे। जबकि अर्को ५० वर्षको उमेरमा सीईओ बने र ९० वर्षसम्म बाँचे।

कोही अझै अविवाहित छन्, कोही सँगै पढेका साथी हजुरबुबा बनेका छन्। जिन्दगिभर बिहे नगर्नेहरु पनि हुन्छन्। २/४ वटै बिहे गरेर पनि एक्लाे भएकाहरु पनि छन्।

१९ वर्षका भाईहरु विदेशी जिवन बिताइ महिनाकाे २ लाख कमाउने पनि छन्। कति ४५ वर्षका दाईहरु घरबाट खर्च मगाएर पढिराखेका पनि छन्।

यस संसारमा हरेक जना आफ्नै जीवनको समय अनुसार काम गर्छन् । कसैको ढिलो हुन्छ, कसैको छिटो हुन्छ । तपाईंको वरपरका मानिसहरू तपाईंभन्दा अगाडि देखिन सक्छन् र कोही तपाईंको पछाडि देखिन्छन्। तर सबैले आफ्नो दौड आफ्नै समय अनुकुल दौडिरहेका छन्।

तिनीहरूलाई ईर्ष्या नगर्नुहोस्। तिनीहरू आफ्नै जीवनको यात्रामा छन्, र तपाईं आफ्नो यात्रामा हुनुहुन्छ। सबैजना आफ्नो गतिमा अघि बढिरहेका छन्।

त्यसैले, चिन्ता लिन बन्द गर्नुस्। तपाईंले ढिला गर्नुभएको पनि छैन । तपाईं तपाईको आफ्नो समयमा हुनुहुन्छ। आफ्नो गतिमा हिड्न छाेड्नु भएन। आफ्नो बाटाे बिर्सनु भएन। जिन्दगिले सहि समयकाे पर्खाई गरिरहेकाे हुन्छ।

आफूमा विश्वास र आशा राखिरहनुहोस्, तपाईंको चम्कने समय चाँडै आउँदैछ। ईश्वरको कृपा तपाईमाथी सदैव रहिरहोस्।

26/04/2026
चर्चा केराको। एक दर्जनको रु ३५० सम्म!!
26/04/2026

चर्चा केराको। एक दर्जनको रु ३५० सम्म!!

Address

Laharepipal
Tansen

Alerts

Be the first to know and let us send you an email when Digital Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share