Basantapur - A Gift Of Nature

Basantapur - A Gift Of Nature Laligurans Municipality 2 Basantapur Tehrathum
(3)

गुराँससँग रमाउँदै विदेशी पर्यटकहरू 🌺  तिन्जुरेको सुन्दरता देखेर सबै मोहित
20/04/2026

गुराँससँग रमाउँदै विदेशी पर्यटकहरू 🌺
तिन्जुरेको सुन्दरता देखेर सबै मोहित

Public Post - 2083 ❤️
20/04/2026

Public Post - 2083 ❤️

20/04/2026

लालीगुराँसले सजिएको प्रकृतिको काख 🌺
यति सुन्दर कि शब्दले बयान गर्न सकिँदैन। ✨
Tinjure Height
📸Neewa Mabuhang

20/04/2026
Meanwhile People after their vist to Tinjure Height
20/04/2026

Meanwhile People after their vist to Tinjure Height

19/04/2026

🌿 Tinjure–घुर्बिसे को सुन्दर भिडियो 🌺

राताम्य फुलेका (लालीगुराँस) बीच रमाउँदै पर्यटकहरू 😍
कुहिरोले ढाकिएको डाँडाकाँडा, चिसो हावा र रमाइलो माहोल ✨

फोटो/भिडियो खिच्दै, हाँस्दै र प्रकृतिसँग नजिक हुँदै बिताएका यी सुन्दर क्षणहरू ❤️
तिन्जुरे–घुर्बिसे आएपछि जो कोही पनि यसको मायामा पर्छ 💚

🌺 जहाँ हेरे पनि गुराँसै गुराँस
🌫️ शान्त र मन लोभ्याउने वातावरण
👣 रमाइलो घुमघाम र अविस्मरणीय अनुभव

📍 तिन्जुरे–घुर्बिसे आउनु भयो त ? 😊
आउनु भएको छ भने आफ्नो अनुभव पनि सेयर गर्नु होला है 🙏
Video By Bishesh Maila

View 👌
19/04/2026

View 👌

🌺 प्रकृतिको सम्मान गरौँ – गुराँस जोगाऔँ 🌿तिन्जुरे घुम्न आउनु हुने सम्पूर्णमा हाम्रो नम्र अनुरोध छ—कृपया गुराँस (लालीगुरा...
19/04/2026

🌺 प्रकृतिको सम्मान गरौँ – गुराँस जोगाऔँ 🌿

तिन्जुरे घुम्न आउनु हुने सम्पूर्णमा हाम्रो नम्र अनुरोध छ—कृपया गुराँस (लालीगुराँस) नटिप्नुहोस्। रूखमै फुलेको गुराँस झन् सुन्दर देखिन्छ र यसले सम्पूर्ण क्षेत्रको शोभा बढाउँछ।

प्रकृतिको संरक्षणमा साथ दिनुहोस्। गुराँस टिप्ने वा नोक्सानी गर्ने व्यक्तिलाई जरिवाना तिर्नुपर्ने हुन सक्छ।

आउनुहोस्, तिन्जुरेको सौन्दर्यलाई जोगाएर राखौँ। ❤️

🌿 टाकुरा सामुदायिक होमस्टेमा पाहुनाको न्यानो स्वागत 🌸 🏡 ग्रामीण पर्यटनको उत्कृष्ट उदाहरणशान्त वातावरण, मौलिक संस्कृति र ...
19/04/2026

🌿 टाकुरा सामुदायिक होमस्टेमा पाहुनाको न्यानो स्वागत 🌸

🏡 ग्रामीण पर्यटनको उत्कृष्ट उदाहरण
शान्त वातावरण, मौलिक संस्कृति र आत्मीय आतिथ्यका कारण टाकुरा सामुदायिक होमस्टे ग्रामीण पर्यटनको उत्कृष्ट नमुना बनेको छ। यहाँ आउने पर्यटकहरूले प्रकृतिसँग नजिक हुँदै स्थानीय जीवनशैलीको वास्तविक अनुभव लिन पाउँछन्। 🌄

📍 यदि तपाईं पनि शान्त, प्राकृतिक र सांस्कृतिक अनुभव खोज्दै हुनुहुन्छ भने—टाकुरा सामुदायिक होमस्टे तपाईंका लागि उत्तम गन्तव्य हुन सक्छ।

🌿

चिन्नु भयो त?
19/04/2026

चिन्नु भयो त?

“प्रकृतिको रातो मुस्कान—गुराँस”❤️
19/04/2026

“प्रकृतिको रातो मुस्कान—गुराँस”❤️

Good morning 🙏
19/04/2026

Good morning 🙏

Address

Basantapur
Terhathum

Alerts

Be the first to know and let us send you an email when Basantapur - A Gift Of Nature posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Basantapur - A Gift Of Nature:

Share

Category