Haripurwa Smart City

Directions Contact the business

Haripurwa Smart City Thank you For Visit My page Click To link for Follow on Instagram

29/07/2026

🌼 गुरु पूर्णिमा की हार्दिक शुभकामनाएँ 🌼

गुरु वह प्रकाश हैं जो अज्ञान के अंधकार को दूर करके ज्ञान, संस्कार और सही मार्ग का परिचय कराते हैं। उनके आशीर्वाद से जीवन में सफलता, शांति और आत्मविश्वास का संचार होता है।

इस पावन गुरु पूर्णिमा के अवसर पर अपने सभी गुरुओं को श्रद्धापूर्वक नमन करें और उनके प्रति कृतज्ञता व्यक्त करें।

"गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥"

ईश्वर से प्रार्थना है कि आपके गुरुजनों का आशीर्वाद सदैव आपके साथ बना रहे तथा आपका जीवन ज्ञान, सदाचार, स्वास्थ्य और सफलता से परिपूर्ण हो।

गुरु पूर्णिमा की हार्दिक शुभकामनाएँ! 🙏🌺

12/07/2026

जनकपुरधामको चर्चित पेज Thug Life Janakpur का Admin तथा मेरो प्रिय मित्र रुपेश झा जीलाई जन्मदिनको हार्दिक बधाई तथा शुभकामना!🎂🎈
सुस्वास्थ्य, दीर्घायु, सफलता र उज्ज्वल भविष्यको कामना🙏।
Happy Birthday Rupesh Jha dost❤️🎉

01/07/2026

Breaking: Nepal Oil Corporation has decreased the price of Petrol by Nrs. 20 & Diesel by Nrs. 30 per liter. 😮

Good News ❤️: नेपाल सरकारले सबै सरकारी कार्यालयका लागि आवश्यक Software स्वदेशमै विकास गर्न Software Development and Oper...
27/06/2026

Good News ❤️: नेपाल सरकारले सबै सरकारी कार्यालयका लागि आवश्यक Software स्वदेशमै विकास गर्न Software Development and Operations Center स्थापना गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार यसबाट अर्बौं रुपैयाँको सरकारी खर्च बचत हुने र नेपालमै रहेका दक्ष IT जनशक्तिले रोजगारीका नयाँ अवसर पाउने अपेक्षा गरिएको छ। यो कदम डिजिटल नेपाल र आत्मनिर्भरतातर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। 🇳🇵💻

25/06/2026

प्रदेशहरूको बजेट, तपाईंको प्रदेशको कति:
• कोशी - ४० अर्ब ४४ करोड
• मधेस: ४१ अर्ब १३ करोड
• बागमती: ६६ अर्ब ९३ करोड
• गण्डकी: ३२ अर्ब ९९ करोड
• लुम्बिनी: ३७ अर्ब ३८ करोड
• कर्णाली: ३५ अर्ब ३९ करोड
• सुदूरपश्चिम: ९ बजे आउँदै !

सुनिल कुमार यादवले पूर्ण छात्रवृत्ति (Full Scholarship) मा बङ्गलादेशमा MBBS अध्ययनका लागि नाम निकाल्न सफल हुनुभएकोमा हार...
25/06/2026

सुनिल कुमार यादवले पूर्ण छात्रवृत्ति (Full Scholarship) मा बङ्गलादेशमा MBBS अध्ययनका लागि नाम निकाल्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु। तपाईंको यो सफलता हामी सबै साथीहरूको गर्वको विषय हो। आगामी दिनहरूमा पनि यस्तै मेहनत, लगनशीलता र समर्पणका साथ देश र समाजको सेवामा उत्कृष्ट योगदान पुर्‍याउँदै निरन्तर सफलता हासिल गर्नुहोस्। Congratulations 🎉👏
Sunil Yadav

Health Service HotlineRN Health Care CenterHaripurwa-2, Naya Bazaar
12/06/2026

Health Service Hotline
RN Health Care Center
Haripurwa-2, Naya Bazaar

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य र सफलताको उज्यालो ल्याओस् ❤️🙏

🎓📢 ADMISSION OPEN ! 📢🎓🏫 Kalika Polytechnic Institute, Haripurwa–6, Sarlahi मा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला भएको...
06/04/2026

🎓📢 ADMISSION OPEN ! 📢🎓
🏫 Kalika Polytechnic Institute, Haripurwa–6, Sarlahi मा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला भएको छ।

📚 उपलब्ध कार्यक्रमहरू:
🔹 सामान्य चिकित्सा (HA) – ४० सिट
🔹 डिप्लोमा इन फार्मेसी – ४० सिट
🔹 डिप्लोमा इन कृषि (पशु विज्ञान) – ४० सिट

🎯 सीमित सिट भएकाले आजै आफ्नो भविष्य सुरक्षित गर्नुहोस्!

📍 ठेगाना: Haripurwa–6, Sarlahi, Madhesh Province
📞 सम्पर्क: 980-1616316, 9854072319
9854072320

सर्लाही क्षेत्र–२ का विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षा व्यवस्थासहित मतगणना स्थल जिल्ला विकास समितिको स...
05/03/2026

सर्लाही क्षेत्र–२ का विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षा व्यवस्थासहित मतगणना स्थल जिल्ला विकास समितिको सभाहल मलंगवामा बुझाउँदै ।

Address

Haripurwa
Janakpur
45803

Website

Alerts

Be the first to know and let us send you an email when Haripurwa Smart City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Haripurwa Smart City:

Shortcuts

Share