Samir Man Shrestha

  • Home
  • Samir Man Shrestha

Samir Man Shrestha Samir Man Shrestha aka RJ Samir works in Bageshwori Media Network as a Program Director . He was from Nepalgunj and a social media influencer. Peace �

- Voice of a Generation | 21+ Years as a Trailblazing Radio Jockey.
- Master of Visual Storytelling.
- Commanding the Stage | Trusted Host for Major Events & Celebrations.
- Showcasing stories, culture & creativity through voice , lens and live moments. RJ Samir is also available on social media accounts like Twitter,Instagram. You can contact or follow him.

04/06/2026

🎤 ❤️

29/05/2026

❤️

नेपालगन्जमा आज संगीतको जादु छाउने निश्चित 🎸​अन्ततः नेपाली पप संगीतका बादशाह Anil Singh र रक जगतका दिग्गज Sandeep Bishwak...
09/05/2026

नेपालगन्जमा आज संगीतको जादु छाउने निश्चित 🎸
​अन्ततः नेपाली पप संगीतका बादशाह Anil Singh र रक जगतका दिग्गज Sandeep Bishwakarma ( Axis Band ) नेपालगन्जमा ।
पुराना यादहरूलाई ताजा बनाउन र नयाँ धुनमा झुम्न हामी सबै तयार छौँ । आजको यो 'Grand Event' कन्सर्ट मात्र होइन, एउटा उत्सव हुनेछ — जहाँ रक र पपको फ्युजनले नेपालगन्जको माहोल तरंगित हुनेछ । 🎶🔥
​के तपाईंहरू तयार हुनुहुन्छ? आज साँझको यो सांगीतिक यात्राको हिस्सा बन्न नछुटाउनुहोला ।
​📍 स्थान: होटल बाटिका, नेपालगन्ज साँझ ७ बजेदेखि 🤘🎤

06/05/2026

🎶 नेपालगन्ज तयार हुनुहुन्छ त ? एउटा अविष्मरणीय सांगीतिक यात्राको लागि! 🤘
लामो समयको प्रतिक्षापछि, नेपाली पप संगीतका जादुगर Anil Singh नेपालगन्ज आउँदैछन् । यो केवल एउटा कन्सर्ट मात्र होइन, यो पुराना यादहरू ताजा गर्ने र नयाँ ऊर्जा भर्ने एउटा विशेष उत्सव हुनेछ ।
त्यति मात्र कहाँ हो र ? स्टेजलाई थप तताउन चर्चित Axis Band को पनि प्रस्तुति रहनेछ !

📍वैशाख २६ गते, शनिबार होटल बाटिका, नेपालगन्जमा

बिश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना 🙏“Shaping a Future of Peace : Promoting Press Freedom for Human Rights, Developm...
03/05/2026

बिश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना 🙏
“Shaping a Future of Peace : Promoting Press Freedom for Human Rights, Development and Security”
Press Freedom Chaals 🤘


Today , on World Laughter Day ,take a pause . Smile more . Laugh louder .Not for content… but for yourself. 🤘विश्व हाँसो...
02/05/2026

Today , on World Laughter Day ,
take a pause . Smile more . Laugh louder .
Not for content… but for yourself. 🤘
विश्व हाँसो दिवसको शुभकामना 🙏 🙂

Wishing You all a Healthy Day 👍 स्वस्थ रहनुस् , व्यस्त रहनुस् : खुशी रहनुस् चाल्स 🙂
07/04/2026

Wishing You all a Healthy Day 👍
स्वस्थ रहनुस् , व्यस्त रहनुस् : खुशी रहनुस् चाल्स 🙂

05/04/2026

📢 निःशुल्क प्रवेश – टिकटको पैसा बचत गरौँ! 🔥
यस New Year's Eve लाई बनाऔँ अझ विशेष ✨
स्वादिलो परिकार 🍲 उत्साहले भरिएको माहोल र आत्मीय होटल पौवा Hospitality सँग ।

🎤 गायक कमल खत्री र गायिका समिक्षा अधिकारीको धमाकेदार लाइभ प्रस्तुती ।
सङ्गीतको मजा र स्वादिलो खानासँग नयाँ वर्ष २०८३ लाई स्वागत गरौँ 💫
🗓 भेटौँ: चैत्र ३० गते साँझ ७ बजेदेखि मध्यरात सम्म
📍 स्थान: Hotel Pauwa, Nepalgunj khajura road
नछुटाउनुहोस् : रमाइलो, स्वाद र संगीतको परफेक्ट संयोजन 🎆

New Year Eve 2083 BS 🎉🔥 This isn’t just an event… it’s an experience you’ll remember.📍 Be there to welcome 2083 BS in th...
24/03/2026

New Year Eve 2083 BS 🎉
🔥 This isn’t just an event… it’s an experience you’ll remember.
📍 Be there to welcome 2083 BS in the most शानदार way possible.
⏳ Countdown begins now…
Stay tuned for more updates. This New Year… let’s make it GRAND. 🤘

21 वर्षको रेडियोको यात्रामा तपाईं सम्पूर्ण आदरणिय श्रोता , गुरुजन , सहकर्मी , कलाकार , संगीतकर्मी , परिवार , आफन्त र शुभ...
13/02/2026

21 वर्षको रेडियोको यात्रामा तपाईं सम्पूर्ण आदरणिय श्रोता , गुरुजन , सहकर्मी , कलाकार , संगीतकर्मी , परिवार , आफन्त र शुभचिन्तकहरुकै साथ र माया अतुलनिय छ ।
सरस्वती माता र बागेश्वरीकाे आशीर्वाद अनि सम्पूर्णको सदभाव रही सधैं एक्सप्रेस गतीमा यो यात्रा रही रहोस् 💝
विश्व रेडियो दिवसको शुभकामना 🙏🏻
📻 Chaals 🤘

Thank You All for your support , Love , Appreciation , Compliments & Feedback .
HAPPY WORLD RADIO DAY ✌🏻
🙏

Address


Alerts

Be the first to know and let us send you an email when Samir Man Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samir Man Shrestha:

  • Want your business to be the top-listed Photography Service?

Share