Waling Smart City

Waling Smart City Neutral/ Not bais ❤️

this page is a community of global citizens who travels to waling and explore the beauty of waling, sharing insight of the waling's historical and amazing places.

🌳
13/04/2026

🌳

10/04/2026

⚠️⚠️

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अत्यावश्यक सामग्रीहरुको मूल्य बढाएको, कालोबजारी गरेको तथा वस्तु स्टक राखेर अभाव सृजना गरेको थाहा पाएमा नेपाल प्रहरीको १०० नम्बरमा वा निम्न नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जा - ९८५६०५२४४४
जिल्ला प्रहरी कार्यालय स्याङ्जा - ९८५६०००२४४

🎸Day before 1st Omkaar Expo-पर्व, 📍Waling khelmaidan
08/04/2026

🎸Day before 1st Omkaar Expo-पर्व,
📍Waling khelmaidan

वालिङ नगरपालिका वडा नम्बर आठ, आग्रीडाँडा ❤️
06/04/2026

वालिङ नगरपालिका वडा नम्बर आठ, आग्रीडाँडा ❤️

Waling to khafalDADA (garaushur) Road condition
04/04/2026

Waling to khafalDADA (garaushur)
Road condition

04/04/2026
03/04/2026

Waling Nagar

वालिङ, स्याङ्जा:हाम्रो सहर, हाम्रो जिम्मेवारीवालिङ नेपाल सरकारले घोषणा गरेको स्मार्ट सिटीहरूमध्ये एक हो — तर अझैसम्म धुल...
01/04/2026

वालिङ, स्याङ्जा:
हाम्रो सहर, हाम्रो जिम्मेवारी
वालिङ नेपाल सरकारले घोषणा गरेको स्मार्ट सिटीहरूमध्ये एक हो — तर अझैसम्म धुलो, फोहोर, पानी अभाव र भत्किएका सडकले गर्दा नागरिक कठिनाइमा छन्।

1. धुलोको समस्या
कच्ची सडक र निर्माण कार्यले गर्दा हावामा धुलो फैलिन्छ। श्वासप्रश्वासको रोग बढ्दो छ। सडकमा पिच, वृक्षारोपण र नियमित सफाइ आवश्यक छ।

2. प्लास्टिक फोहोर
बजार क्षेत्र र खोलाकिनारमा प्लास्टिक थुप्रिएको छ। फोहोर व्यवस्थापन प्रणाली कमजोर छ। नागरिक सचेतना र नगरपालिकाको कडा नियम चाहिन्छ।

3. पानी आपूर्तिको अभाव
धेरै वडामा पिउने पानीको समस्या छ। आधिखोला नदी नजिकै हुँदाहुँदै पनि व्यवस्थित पानी वितरण छैन। पाइपलाइन विस्तार जरुरी छ।

4.सडकको बेहाल
भित्री सडकहरू भाँचिएका र खाल्डाखुल्डी भएका छन्। वर्षामा हिलो, सुक्खामा धुलो। सडक निर्माण र मर्मत बजेट सही ठाउँमा खर्च हुन सकेको छैन।

5.स्मार्ट सिटीको ढिलाइ
२०१६ मा स्मार्ट सिटी घोषणा भए पनि दिगो कार्यान्वयन भएन। "स्मार्ट वालिङ" एप बनेको छ तर जमिनमा परिवर्तन सीमित छ।

Biruwa Rural Municipality-7 कुसुम Bhanjyang ❤️Photo by suman Lamichhane 📸
30/03/2026

Biruwa Rural Municipality-7 कुसुम Bhanjyang ❤️
Photo by suman Lamichhane 📸

Address

Waling
Waling
33801

Website

Alerts

Be the first to know and let us send you an email when Waling Smart City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share