NEPAL UPDAT

NEPAL UPDAT Información de contacto, mapa y direcciones, formulario de contacto, horario de apertura, servicios, puntuaciones, fotos, videos y anuncios de NEPAL UPDAT, Cámaras/fotografía, Trujillo Alto.

नेपाल यस्ताे राम्रो मुहार हाे कुनै पनि बदेसिले निकै मन पराउनु भकाे अमेरिकि केही चेलि बेटि नेपाल काे कृषि रमाइलो  कोदो रो...
26/06/2022

नेपाल यस्ताे राम्रो मुहार हाे
कुनै पनि बदेसिले निकै मन पराउनु भकाे
अमेरिकि केही चेलि बेटि नेपाल काे कृषि
रमाइलो कोदो रोपन खुसि रमाउदै

26/06/2022

कति घमण्ड
आखिर कसकाे लागि घटिएका हुन यी कर्मचारि यदि हामी जन्ताकाे काम बन्दै भने के कसकाे लागि नेपाल सरकारले राखेकाे हाे यसलाई सक्दाे सेयर गरि हरेक मिडिया सम्म पुराएर यसलाई याे जागिर बाट रेस्टिकेट नै गराउनु प्रछकिनकि हामी जन्ताले राखेकाे याे फटालाइ हामी जन्ताकाे काम बनाउदिन गालि गलाेज गर्छ भने यसकाे कुनै काम छाेइन बाकि हजुर हरुले के भन्नू हुन्छ मेराे पेजलाइ लाइक कमेन्ट गरि सेयर गर्न पनि न भुल्नु हाेला नेपाल अपडेट

निसब्द छम आज सबै नेपाली हार्दिक श्रद्धान्जली😭😭😭😭दोहोरी गायिका  दिलमाया सुनार आज बिहान आफ्नै कोठामा मृत फेला  पर्नुभयको छ...
26/06/2022

निसब्द छम आज सबै नेपाली
हार्दिक श्रद्धान्जली😭😭😭😭
दोहोरी गायिका दिलमाया सुनार आज बिहान आफ्नै कोठामा मृत फेला पर्नुभयको छ्। उहॅा को आत्मा लाइ सान्ती मिलोस् के को कारन ले भयको हो सत्य कूरा कानून को हात मा लागोस्
उहॅा पर्ती हार्दिक श्रद्धान्जली 😭😭

प्रथम अधिबेशन लुम्बिनी प्रदेश भलिबल सँघको अध्यक्ष देबेन्द्र बैरागी(दाङ),वरिष्ठ उपाध्यक्ष योग गुरुङर(रुपन्देही),उपाध्यक्ष...
25/06/2022

प्रथम अधिबेशन
लुम्बिनी प्रदेश भलिबल सँघको अध्यक्ष देबेन्द्र बैरागी(दाङ),वरिष्ठ उपाध्यक्ष योग गुरुङर(रुपन्देही),उपाध्यक्ष कृष्णा पाठक(बाँके),उपाध्यक्ष रमेश कर्माचार्य(पश्चिम नवलपरासी),महासचिव प्रकाश शर्मा(बर्दिया),सचिव नवल गुरुङ(रुपन्देही),काेषाध्यक्ष वीर बहादुर कवँर(रोल्पा),सदस्यहरु दिपक परियार(अर्घाखाँची),बलबहादुर केसी(प्युठान),मौषम कुवँर(गुल्मी),प्रकाश श्रेष्ठ(पाल्पा),खुम बहादुर राना,(कपिलवस्तु),चन्द्र बहादुर विसी(पुर्बी रुकुम)हुनुभएकोमा हार्दिक बधाई छ

25/06/2022
कोहलपुर पिपल चौतारा नजिकै भारतिय ट्रकको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । मृतक प्रती हार्दिक श्रद्धाञ्जली 💐
25/06/2022

कोहलपुर पिपल चौतारा नजिकै भारतिय ट्रकको ठक्कर बाट एक जनाको मृत्यु भएको छ ।
मृतक प्रती हार्दिक श्रद्धाञ्जली 💐

Dirección

Trujillo Alto

Página web

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando NEPAL UPDAT publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Compartir