23/08/2026
शुभ बिहानी 🙏
परदेशमा हरेक बिहान सूर्य त उस्तै उदाउँछ,
तर आफ्नै घरको आँगनमा उदाएको बिहान जस्तो मिठो कहाँ हुँदो रहेछ र…!
आफ्ना मान्छेहरूबाट टाढा भएर कमाएको पैसाभन्दा,
उनीहरूसँग बसेर बिताएको एउटा खुसीको पल धेरै मूल्यवान् हुँदो रहेछ।
परदेशले धेरै कुरा सिकायो, तर आफ्नै घर–परिवारको माया झन् गहिरो बनायो।
जहाँ भए पनि सबैको दिन सुख, शान्ति र सफलताले भरियोस्।
सम्पूर्णमा शुभ बिहानी,जय शिमेभुमे