The Saila Bhai

The Saila Bhai Namaskar�Follow Us For More Updates
(4)

09/14/2026

Sarangi sangai mitho geet

09/11/2026

बा हराएको दिन | Father’s Day Special ❤️

09/04/2026

Chyau 😀

08/28/2026

Bagale kalwa chyau 😀

न शरीर बाँकी भो, न घर बाँकी भो,न गाउँ बाँकी भो, न शहर बाँकी भो।प्रकृति त निर्दयी बन्यो, मान्छे पनि मान्छे कहाँ रह्यो र अ...
08/27/2026

न शरीर बाँकी भो, न घर बाँकी भो,
न गाउँ बाँकी भो, न शहर बाँकी भो।
प्रकृति त निर्दयी बन्यो, मान्छे पनि मान्छे कहाँ रह्यो र अब,
न मानवता बाँकी भो, न डर बाँकी भो।।
#मुक्तक

08/25/2026

सही हो कि गलत, छुट्याउनै गाह्रो भो,
कर हो कि आदत , छुट्याउनै गाह्रो भो ।
तिमीले छोडे शिर फोड्छु, मर्छु भन्थि, सच्चै आज शिरमा रातो देखेँ,
सिन्दुर हो कि रगत, छुट्याउनै गाह्रो भो ।
#मुक्तक

को कत्तिको खास छ, जबानमा थाहा हुन्छ,सास छ कि लास छ, बिहानमा थाहा हुन्छ।आफ्नो व्यवहारप्रति खुबै घमण्ड गर्छौ नि तिमी,स्वर्...
08/24/2026

को कत्तिको खास छ, जबानमा थाहा हुन्छ,
सास छ कि लास छ, बिहानमा थाहा हुन्छ।
आफ्नो व्यवहारप्रति खुबै घमण्ड गर्छौ नि तिमी,
स्वर्गमा कि नर्कमा बास छ, चिहानमा थाहा हुन्छ।
#मुक्तक

08/23/2026

Makai ko dhido

Sasto price ma iPhone 11 urgent sale / All nepal Free delivery
08/23/2026

Sasto price ma iPhone 11 urgent sale / All nepal Free delivery

08/20/2026

Burj khalifa nepal 😀

Address

Austin, TX
78752

Alerts

Be the first to know and let us send you an email when The Saila Bhai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Saila Bhai:

Shortcuts

Share