Rukum Online Tv

Directions Contact the business

Rukum Online Tv (as a result of the Berner Convention).

"In response to the new Facebook guidelines, I hereby declare that my copyright is attached to all of my personal details, illustrations, comics, paintings, professional photos and videos, etc. For commercial use of the above, my written consent is needed at all times.for information messege usCopyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research.

रुकुम(पश्चिम आठविसकोट राडि बजार
25/09/2026

रुकुम(पश्चिम आठविसकोट राडि बजार

रास्वपा नेताको हर्कत : गल्तीपछि मागे माफी
25/09/2026

रास्वपा नेताको हर्कत : गल्तीपछि मागे माफी

25/09/2026

राजनीति कांग्रेसमा गरौँ, भोट रास्वपालाई हालौँ” — कांग्रेस नेताको भनाइ Part 5

25/09/2026

रास्वपा नेता लोकेन्द्र शाहीले गल्ती नगर्नुपर्ने गरी हाल्नु भयो, गल्ती गरेर आफ्नो गल्ती स्वीकार्नु नै महान् हो। पूरा भिडियो हेरेर प्रतिक्रिया दिनु होला।

कालो चस्मा, कालै कोट, यसपालिको स्थानीय चुनावमा घण्टीमा भोट 😁😁 धोकेबाज चस्मा,
25/09/2026

कालो चस्मा, कालै कोट, यसपालिको स्थानीय चुनावमा घण्टीमा भोट 😁😁 धोकेबाज चस्मा,

नेपाली काङ्ग्रेस आठविसकोट नगरपालिका नगर कार्य समिति  सभापति Lal Bahadur Bhandari  सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ...
25/09/2026

नेपाली काङ्ग्रेस आठविसकोट नगरपालिका नगर कार्य समिति सभापति Lal Bahadur Bhandari सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु

श्रीमतीको हत्या, ३ वर्षीया छोरीमाथि पनि फरुवा प्रहारसुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका गोपिराम जोशीले आफ्नै श्रीमती...
25/09/2026

श्रीमतीको हत्या, ३ वर्षीया छोरीमाथि पनि फरुवा प्रहार

सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका गोपिराम जोशीले आफ्नै श्रीमती चन्दा जोशीमाथि फरुवा प्रहार गरी हत्या गरेको र ३ वर्षीया छोरीलाई समेत सोही फरुवाले हानेर घाइते बनाएको बताइएको छ।

घाइते बालिकाको नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएको र न्युरो सर्जनले तत्काल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको जनाइएको छ। आर्थिक अभावका कारण आफन्तले बालिकालाई घर फिर्ता ल्याएको र अब भेरी अस्पताल, नेपालगन्जमा उपचार निरन्तर गरिने बताइएको छ।

बालिकाको उपचारका लागि सहयोगी मनहरूलाई मानवीय नाताले आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ।

“भगवान श्री पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँड्न सकोस्”
25/09/2026

“भगवान श्री पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँड्न सकोस्”

रुकुममा रास्वपाको चुनावी सम्भावनाबारे नेकपा नेता इन्द्रबहादुर ओलीको दाबी:“स्थानीय तहको निर्वाचनमा रुकुमबाट रास्वपाले एक ...
24/09/2026

रुकुममा रास्वपाको चुनावी सम्भावनाबारे नेकपा नेता इन्द्रबहादुर ओलीको दाबी:“स्थानीय तहको निर्वाचनमा रुकुमबाट रास्वपाले एक सिट पनि जित्दैन।”

आठबिसकोट नगरपालिकाको मेयरमा धिरेन्द्र बटालाको चर्चाआगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट आठबिसकोट नगरपालिकाको...
24/09/2026

आठबिसकोट नगरपालिकाको मेयरमा धिरेन्द्र बटालाको चर्चा

आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट आठबिसकोट नगरपालिकाको मेयर पदका लागि धिरेन्द्र बटालाको नाम चर्चामा आएको छ। Dhirendra Kumar Batala

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rukum Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rukum Online Tv:

Shortcuts

Share