Nava Dhungel

Nava Dhungel navadhungel.com
New York base , director & traveler also founder / director of artistnepal.com,

Director of the ArtistNepal Media Network, ArtistNepal Studios( a complete production studios) & ArtistNepal Academy, which is operating under the Artist Nepal Network.

04/25/2026
11/22/2025

यो 'i love you' को आविस्कार पक्कै पनि चाइनाले नै गरेको हुनुपर्छ, न त त्यस्को ग्यारेन्टी छ !
न त वारेन्टी नै ! !
✌️😂✌️

10/08/2025

कति बिदेश बस्नु, अब त नेपाल फर्किन्छु भने र डार्लिङ लाई सुनाएको, फुर्किएर अब मेरो राजा आइसिन्छ भन्दै फेसबुकमा हालिछिन् । अहिले देशै भरी फेरि राजा आउने हल्ला फिंजेछ 😁 😝😂

09/11/2025

हस्पिटलको बेडबाट देउवाको भाबुक सन्देश:- पालो मिच्ने काम कसैले नगर्नु प्रधानमन्त्री हुने पालो मेरो छ 😁

09/10/2025

केहि पाउन केहि गुमाउनु पर्छ रे ! !
खुट्टा नै गुमाए पछि जुत्ता पाउनु के अर्थ रह्यो र ! !

09/10/2025

खै! देश नै जलाएर शुन्यमा पुगे पछि जितको खुसी कसरी साट्नु ।

09/06/2025

सरकार ले नै ब्लक गरिदिने रहेछ,
तिमिले नगर्या भए नि हुने रैच मुईया 😝

07/23/2025

विवाहित पुरुषहरुको एउटा खास बानी हुन्छ । अर्काको श्रीमती रोएको देखे मन दुख्छ! ! , अनि आफ्नै श्रीमती रोएको देखे टाउको दुख्छ ! ! ! 🤣😝😛🙈

शुभकामना ,  कार्यक्रम ब्यवस्थापन संघ नेपाल लाई ।
06/26/2025

शुभकामना , कार्यक्रम ब्यवस्थापन संघ नेपाल लाई ।

😂😂😂
05/12/2025

😂😂😂

Address

New York, NY

Alerts

Be the first to know and let us send you an email when Nava Dhungel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share